गौशाला नगरपालिकामा खुल्ने भयो अब जग्गाको कित्ताकाट
निरन्जन कुमार साह
गौशाला, चैत्र २८ गते
महोत्तरीको गौशाला नगरपालिकाले जग्गाको कित्ताकाट खुलाउने तयारी गरेको छ ।गौशालामा महिनौ देखि बन्द भएको कित्ताकाट खुल्ने भएको छ ।
कित्ताकाट बन्द भएको कारणले जनसमुदायलाई धेरै शास्ती भएको थियो ।कित्ताकाट खुलाउन नगरपालिकामा भू उपयोग वर्गीकरण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । मंगलवार नगरपालिकाले पत्रकार सम्मेलन गरी भू उपयोग वर्गीकरणको प्रतिवेदन सार्वजनिक गरेको हाे ।गौशाला नगरपालिकाको यो कार्यले गौशाला नगर वासीको समस्या समाधान हुने नगर प्रमुखले विश्वास व्यक्त गरे ।
गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोको अध्यक्षतामा आयोजित जग्गा वर्गीकरण सार्वजनिकरण कार्यक्रम नगर उपप्रमुख रेनु कुमारी महतो, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसी, नापी तथा मालपोत कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेकाे छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments