माटाेकाे टीका लगाएर कान्तिबजारमा खेलाडीहरुलेे मनाए जुडशितल
गाैशाला, बैशाख २ गते । गाैशाला नगरपालिकमा भलिवल खेलाडीहरुले माटाेकाे टीका लगाएर जुडशितल मनाएका छन् । गाैशाला १२ स्थित सामुदायिक विकास युवा क्लकका खेलाडीहरुले माटाेकाे टीका लगाएर जुडशितल मनाएका हुन । सामुदायिक विकास युवा क्लबका भलिबल खेलाडीहरुले जुडशितलकाे अवसरमा शुभकामना अदानप्रदान कार्यक्रममा अभिवाकहरुबाट माटाेकाे टीका लगाउदै एकआपसमा नया वर्ष र जुडहितलकाे शुभकामना दिए । कार्यक्रममा यस वर्ष क्लबले गर्ने खेलकुद र अन्य कार्यक्रम बारे क्यालेन्डर बनाउने र खेलकुदकाकालागि खेल मैदान तथा आर्थिक श्राेत जुटाउन सामुहिक रुपमा पहल गर्नु पर्ने सहभागीहरुले सुझाव दिए । सामुदायिक विकास युवा क्लब कान्तिबजार भलिवल टिमका क्याप्टेन सुरज महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली काग्रेसका नेता जितेन्द्र महताे, गाेकुल सिह, फुलेश्वर महताे क्लबका अध्यक्ष सन्ताेष सिह, पुर्व अध्यक्ष रमेश सिह, सचिव महाबिर सिह, स्थानीय शिक्षा प्रेमि प्रमाेद सिह लगायत खेलाडीहरु सहभागी थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments