महोत्तरी समाज सेवा कतारले गर्यो कन्यादानको लागि सहयोग
निरन्जन कुमार साह
महोत्तरी , बैशाख ३ गते
महोत्तरी समाज सेवा कतार संस्थाले कन्यादानको लागि सहयोग गरेको छ । महोत्तरीको भंगहा नगरपालिका वडा न.१ कविलासा निवासी प्रमिला देवीको छोरी रामदुलारी राउतको विवाहको लागि महोत्तरी समाज सेवा कतार र महोत्तरी समाज सेवा नेपाल संस्थाले १५ हजार रकम सहयोग गरेको हो। महोत्तरी समाज सेवा कतार संस्थाले ११ हजार र महोत्तरी समाज सेवा नेपाल संस्थाले ४ हजार ३ सय रकम सहयोग गरेको हो ।

राउतको घरायसी समस्याको कारणले पारिवारिक अवस्था नाजुक भएपछी संस्थाले सहयोग गरेको हो । जसको लागि राउतले संस्थाप्रति आभार प्रकट गरेका छन् ।
कार्यक्रममा संस्थाका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments