गुरुको चित्तामा चेलाले गरे आत्मदाह 

3 वर्ष पहिले प्रकाशित

(2080-01-29 B.S.)

4796 पटक देखिएको

बैशाख २९ गते 

मधेश प्रदेशस्थित एक गुरु–शिष्यको प्रेम र लगाव ज्यान दिनेसम्म हुन सक्छ भन्ने पत्यार नलाग्ला तर, घटना सत्य हो ।
सिरहा जिल्लास्थित गुरुलाई जलाउँदै गर्दा चेलाले चित्तामा हामफालेर ज्यान दिएका छन् । सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. ३ डरगम्मा स्थित एक बाबालाई अन्तिम सँस्कार गरिरहँदा उनको चेलाले चित्तामा हामफालेर प्राण त्यागेका छन् । 

गत मँगलबार विष्णुजी बाबा भनेर चिनिएका महाराजीको निधनपछि उनलाई अन्तिम सँस्कार गर्न लगिएको थियो । १ सय २२ बर्षमा निधन भएका बिष्णुजी महाराजको अन्तिम सँस्कार गरिरहँदा उनको चेला भनिएको सोही स्थानका एक युवकले चित्तामा हामफालेर  ज्यान दिएका छन् । 
बरियारपट्टिको डरगम्मास्थित रहेको एक कुटिमा बस्दै आएका शुद्ध सनातनी बाबा मानिएका विष्णुजी महाराजको चहेता चेला थिए । उनको नाम थाहा नभएपनि उनी भारतको रहेको स्थानीयहरुले जनाएका छन् । बाबासँगै कुटिमा बस्दै आएका उनका चेला उनको निधनपछि टुटिसकेका थिए । अन्तिम सँस्कार गर्दैगर्दा उनी चित्तामा हामफालेर देह त्याग गरेको स्थानीयहरुले जनाएका छन् । 
स्थानीयहरुका अनुसार, बाबा विष्णुजी महाराज एक त्यागी र शुद्ध सन्यासी बाबा थिए । साधुसन्तको शुद्ध परिभाषा बोकेका बाबा विष्णुजी महाराज एक चमत्कारीक गुण भएका मानव थिए । त्यसैले १ सय २२ बर्षसम्म जिउँदै रहेका थिए । 
गुरुप्रति एक चेलाको लगाव महाभारतमा एकलव्यले आफ्नो गुरुको लागि औँला काटेको कथा छ भने कलियुगमा एक चेलाले आफ्नो गुरुको लागि  प्राण दिएको ईतिहास कायम भएको छ । 
चित्तामा हामफाले लगत्तै उनको ज्यान गएको मलामी प्रत्यदर्शीहरुले जनाएका छन् । उनलाई चित्ताबाट झिक्न खोज्दा मृत्यू भईसकेको थियो । मलामीहरुले उनलाई पनि सोही चित्तामा अन्तिम सँस्कार गरिदिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

11 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले