इण्डो-नेपाल-बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न पर्साका पत्रकार गुप्ता र साह सम्मानित

3 वर्ष पहिले प्रकाशित

(2080-02-03 B.S.)

2203 पटक देखिएको

पवन प्रसाद साह 

वीरगंज प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन द्वारा इण्डो -नेपाल -बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न सम्पन्न भएको छ। उतर प्रदेश स्थित आगराको कलार्क सिरिज होटलमा प्रेस क्लब आँफ आगराको आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि उत्तर प्रदेशका कानुन मन्त्री प्रोफेसर एसपि सिंह तथा सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा, प्रेस क्लब आँफ आगराका अध्यक्ष अशोक अनहोतरीले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।

उक्त मीडिया काँन्कलेव -2023 को सम्बोधन गर्दै सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामाले भने प्रेस स्वतन्त्रता भएको अनमोल शब्द हो र निश्पक्ष रुपमा समाचार सम्प्रेषण गर्दछ। साउथ एसियामा ११ जना पत्रकारको आतंककारीले मारेका छन्।कोरोनाको कारण कति पत्रकारहरु को आवस्था नै खराब भएको बताए। साथै इण्डो-नेपाल-बांगलादेश मीडिया काँन्कलेवले इण्डो -नेपाल-बंग्लादेशको मीडिया अज मजबुत होस र एसिया महादेशको सम्पुर्ण क्षेत्रमा संगठन बिस्तार गर्ने जनाउदै हार्दिक शुभकामना व्यक्त गरेका थिए। सार्क जर्नलिस्ट फोरमका सचिव बंगलादेशका अब्दुल रहमानले सम्बोधन गर्दै भने प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन लाइ हार्दिक सुभकामना दिन चाहन्छु कि कार्यक्रमको आयोजना गरेको छ ।इण्डो -नेपाल-बंग्लादेश मीडिया काँन्कलेवले तिन देशको सम्बन्ध राम्रो हने बताए।

उत्तर प्रदेशका क्याबिनेट शिक्षा मन्त्री योगेन्द्र उपाध्यायले भने सता र सामाजको सुधार्नको लागि पत्रकारको बढी भुमिका हुने बताएका थिए। पत्रकार जुन तरिकाले न्युज लेखछ त्यहि तरिकाले सता र सामाजको सुद्धाता तर्फ लग्ने गर्छ बताए। आगराका वरिष्ठ पत्रकार विनोद अग्निहोत्रीले भने सबैभन्दा बढि चुनौती पत्रकारको हुन्छ किन भने झैझगडा,हाडताल ,जुलुस , प्रदर्शन इत्यादि हुने ठाउँमा रिपोर्टिङ को लागि व्यक्ति ले नै फोन गर्छ जसको बिपक्षमा न्युज लेखयो भने पत्रकार लाइ कुटपिट समेत गर्न सक्छ सबथोकको समस्या लाइ टार्दै पत्रकारिता गर्दछ।एक आर्का देसको पत्रकार माथि अत्याचार भइरहेको छ भने एक आपसमा सहयोग को भावना हुनुपर्छ किन कि संगठन को अर्थ भनेको नेपालको पत्रकार माथि अत्याचार भइरहेको छ भने भारत ले पत्रकार को पंक्षमा सहयोग गर्नु पर्छ भनि बताएका थिए।

कार्यक्रम का प्रमुख अतिथि उतर प्रदेस का आगराको सांसद एंव भारत सरकार का कानुन राज्य मन्त्री प्रोफेसर एसपि सिंहले भने पत्रकार को हकिकत सचाइ लेखाइ बाट पिडित को हक अधिकार सुनिश्चित हुने गर्दछ । पत्रकारिता को अर्थ भन्दा खेरि चेहरामा दाग छ भने ऐनामा दाग नै गराउँछ तथा ऐनामा दागछ भने ऐना लाइ मिटाउने कार्य गर्नु पर्दैन जे जस्तो छ त्यस्तै न्युज लेखनु पर्ने पत्रकारको काम हो भनि आफनो भानइ राखेका थिए। उक्त प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन द्वारा इण्डो -नेपाल -बांग्लादेश काँन्कलेव‌ 2023 मा पर्सा वीरगंज महानगरपालिका वडा नं १० (घडिअर्वा)निवासी प्रहार डेली डट कम पोर्टल का संचालक राहुल गुप्ता तथा वीरगंज महानगरपालिका वडा नं १७ (अलौं) निवासी रौतहट एक्स्प्रेस का पर्सा/बारा संवादाता पवन प्रसाद साह लाइ सार्क जर्नलिस्ट फोरम का अध्यक्ष राजु लामा सार्क जर्नलिस्ट आगराका बरिष्ठ पत्रकार बिबेक जैन,अरुन रावत ले संयुक्त रुपमा सम्मानित गरेका थिए।

उक्त कार्यक्रम सार्क जर्नलिस्ट आगराका अध्यक्ष असोक अग्निहोत्रीको अध्यक्षतामा भएको कार्यक्रममा भारत सरकारका कानुन राज्य मन्त्री प्रोफेसर सत्यपाल सिंह बघेल को प्रमुख अतिथियतामा तथा सार्क जर्नलिस्ट फोरम का अध्यक्ष राजु लामा को विशिष्ट अतिथितियता तथा बरिष्ठ अतिथि उत्तर प्रदेश का क्याबिनेट शिक्षा मन्त्री योगेन्द्र उपाध्याय, बिशिष्ट अतिथि आगरा का बरिष्ठ पत्रकार विनोद अग्निहोत्री,अरुन रावत लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम को सहजिकरण सार्क जर्नलिस्ट आगरा का कोषाध्यक्ष बिबेक जैन ले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

2 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

4 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

5 दिन पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

13 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

4 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

5 दिन पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

13 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

17 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 महीना पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..