गौशालामा शिक्षक सरुवा विवादस्पद , महासंघद्वारा आन्दोलन गर्ने चेतावनी
ममता शर्मा
महोत्तरी , जेठ ४ गते
महोत्तरीको गौशाला नगरपालिकामा भएको शिक्षक सरुवा अनाधिकृत भएको नेपाल शिक्षक महासंघ गौशाला नगर समितिले जनाएको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले शिक्षक सरुवाको घोर भत्सर्ना गरेको हो । बुधबार गौशाला नगरपालिकाका सामुदायिक विद्यालयका ९९ शिक्षकहरुलाई नगरभित्र सरुवा गरिएको छ । जसको महासंघले विरोध गर्दै शिक्षक सरुवा निन्दनीय कार्य रहेको जनाएको छ । शिक्षा ऐन २०२८ तथा नियमावली २०५९ को अनुसूची १७ बमोजिम ९९ को उपदफा विपरित अनाधिकृत रुपमा शिक्षक सरुवा गरेको हुँदा उक्त निन्दनीय कार्यको महासंघ घोर भत्सर्ना गर्दछ , विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै सरुवा भएका शिक्षकहरुलाई पत्र नबुझ्न तथा बुझेका शिक्षकहरुलाई आफुले कार्य गर्दै आइरहेको विद्यालयमा नै कार्य गरिरहन महासंघले अनुरोध गरेको छ ।
शिक्षक सरुवा यथाशिघ्र सच्याउनुपर्ने माग गर्दै नसच्याएमा कडा आन्दोलनमा जाने महासंघका नगर अध्यक्ष नकुल उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महोत्तरी स्थित नेपाल शिक्षक महासंघमा आवद्ध सम्पूर्ण फ्रन्टका पदाधिकारी जेठ ६ गते शनिवार त्रिभुवन मा. वि. मा भेला भइ आन्दोलनका कार्यक्रम बनाइ चरमबद्ध आन्दोलन घोषणा गर्ने नगर अध्यक्ष नकुल उप्रेतीले जानकारी दिएका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments