सरुवा हुनमा कालिपुरका शिक्षकको आनाकानी
निरन्जन कुमार साह
महोत्तरी , जेठ १२ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. ११को श्री नेपाल राष्ट्रिय आधारभूत कालिपुरका विद्यालयका शिक्षक सरुवा भएपश्चात पनि सरुवा भएको विद्यालयमा हाजिर हुन नगएपछी समस्या सिर्जना भएको छ । बिहिबार विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र महतोले सरुवा भएका शिक्षक अन्यत्र काजमा नगई सोहि विद्यालयमा आफूखुसी बसेपछि विवाद सिर्जना भएको बताए ।
सरुवाका शिक्षकलाइ जानको लागि पनि उनले आग्रह गरेका छन् ।साथै उनले शिक्षकहरुलाइ हात समातेर स्कुल परिसरबाट निकालेको भन्दै बुधबार नेपाल शिक्षक महासंघ महोत्तरी शाखाले विना आधारको प्रेस विज्ञप्ति जारी गरेको अध्यक्ष महतोले बताए ।
विद्यालयको प्रधानाध्यापक सुनिता कुमारी महतोले हामिलाइ कसैले जबर्जस्ती नगरेको र परिसरबाट बाहिर निकालेको कुरा झुठो रहेको समेत स्वीकार गरिन । सरुवा भएको विद्यालयमा जानका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । पेशागत संगठन र संघका अध्यक्ष नकुल उप्रेतीको निर्देशन अनुसार आफु अहिलेसम्म नयाँ दरबन्दी कायम गरिएको स्थानमा हाजिरी हुन नसकेको उनले धारणा राखेकी हुन् ।
त्यसैक्रममा कालिपुरका एक अभिभावकले शिक्षकहरुको राजनीतिक अखाडा बनिसकेको प्रतिक्रिया दिएका छन् । जसले गर्दा सरुवा हुनुमा आनाकानीको अवस्था सिर्जना भएको छ शिक्षकहरुले आफ्नो काम कम र राजनीतिक बढी गरेकोले आज सामुदायिक विद्यालयको अवस्था यस्तो बनेको उनको भनाइ थियो साथै नगर प्रमुखले गरेको सरुवाप्रति कालिपुरका अभिभावकहरु सहमत रहेको उनले बताए ।
गौशला नगरपालिकामा शिक्षक सरुवा विवादित बनेको छ । गौशला नगरपालिकामा अवस्थित सामुदायिक विद्यालयमा कार्यरत रहेका शिक्षहरुको गत जेठ ३ गते वुधबार काज सरुवा गरिएको हो । नगर प्रमुख डा. दिपेन्द्र महतोले गुणस्तर शिक्षाका निम्ति गरेको शिक्षक सरुवा अहिले विवादित बनेको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
8 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments