नव जीवन साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न 

3 वर्ष पहिले प्रकाशित

(2080-02-22 B.S.)

3690 पटक देखिएको

निरन्जन कुमार साह 
जेष्ठ २२ गते 

नव जीवन साना किसान सहकारी संस्था लि. को संस्थाको व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ  ।  सोमबार गौशाला नगरपालिका वडा न. ६ स्थित फुलकाहामा साना किसान विकास लघुवित वित्तीय संस्थाबाट हस्तान्तरण भएको छ  ।

संस्थाको कारोवार निरन्तर वृद्धि भइरहेको यो अवधिमा सदस्य संख्या र कारोवारको आकारमा अपेक्षित वृद्धि नभएपछी संस्थाले सदस्यहरुलाई प्रदान गरेको गुणस्तरीय सेवा र निरन्तर असल कारोवार गर्ने शेयर सदस्यहरुको जीवनस्तरमा वृद्धि भएको जानकारी गराएका छन  ।

साना किसान कृषि सहकारी सानो सानो किसानहरु र महिलाहरुमा सिप तथा स्वरोजगारको सिर्जना गर्ने उद्देश्यका साथ स्थापना गरिएको कार्यक्रममा सहभागी वक्ताहरुले बताए    ।

कार्यक्रमको अध्यक्षता साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष राम रतन यादव ,प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्र संघ एवं साना किसान लघुवित संस्थाका केन्द्रीय अध्यक्ष खेम बहादुर पाठक , राष्ट्रिय सहकारी महासंघ तथा राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी प्रमुख झालेंद्र भटराई ,नेपाल सरकारको उपसचिव डा. सुरेन्द्र यादव ,साना किसान सहकारी इलाका प्रवन्धक युवराज गैरे लगायत संस्थाका सदस्यहरु, समाजसेवीहरुको उपस्थिति रहेको थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले