फेरी गौशालामा जल र ढल निकासको डिपीआर हुन थाल्यो
निरन्जन कुमार साह , महोत्तरी
गौशाला नगरपालिका ५ स्थित मुख्य व्यापारी केन्द्रको रुपमा रहेको गौशाला बजारमा ढल र जल निकासको लागि फेरी डिपीआर हुने भए छ ।
जेष्ठ ३१ गते बुधबारका दिन गौशाला बजार स्थित खानेपानी तथा सरसफाई आयोजना पानीपोखरी काठमान्डौ र गौशाला नगरपालिकाको सहलगानिमा जल निकास आयोजना र ढल प्रशोधन केन्द्रको डिपीआर सुरुवात हुन थालिनिएको छ । यो काम करिव ३ महिना मा सम्पन्न हुने डिपीआर गर्न आएका टिमको इन्जिनियर अनुसार इमान महर्जनले बताए । डिपिआर सकेपछी करोडौको लगानी लाग्ने अनुमान रहेको र निर्माण अवधि करिव २ वर्ष हुने समेत उनले बताए ।
यो योजना सम्पन्न भए लगतै गौशाला बजारको ठुलो समस्या समाधान हुने गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोको भनाइ छ । उनले भने, “आशा गरेको छु, गौशाला बजारका व्यापारीहरुको साथ र सहयोग पाउनेछु भन्ने विस्वास छ ।”
महोत्तरीको धेरै पुरानो बजार गौशाला बजार हो । पुर्वकाल देखि नै यो बजार विकसित हुदै आएको छ । कोसो दुरदेखि यो बजारमा व्यापारीहरु आउने गर्दछन् तर सरसफाईमा केहि परिवर्न नदेखेको व्यापारीहरुको गुनासो समेत रहेको छ गौशाला बजार भित्र ढल र जल निकासको लागि पटक पटक डिपीआर भएपनि योजन नआएको उनीहरुको भनाई छ गौशाला बजारका एक व्यापारी भन्छन्, "यसपाली पनि डिपीआर मात्र हुनेको कि योजना पनि आउने हो विस्वास लाग्दैन । यो नेताहरुको भोट बैंक मात्र बनेको बजार हो ठुलो ठुलो सपना देखाउने अनि पदमा गएपछि वेवास्ता गर्ने प्रचलन नै रहेको देखिन्छ ।"
वर्षायाममा गौशाला बजारको केहि भाग जलमग्न हुने पानीको निकास नभएपछी यस्तो दु:ख वर्षौ देखि यहाँका जनसमुदाय भोग्दै आएका छन् । बजारभित्र ढल निकाश नभएको कारण सेप्टी टंकीको फोहर, नालाको फोहर व्यवस्थित गर्न समस्या रहेको व्यापारीहरुको गुनासो रहेको छ ।
तिन तहको सरकार आएपनी विकाशको मुहान पुरानै रहेको देखिन्छ चुनावको बेला ‘म नै राजा , म नै मन्त्रि’ छु जस्तो जनतालाई भ्रमित गरेपछी आफ्नो स्वार्थवादको राजनैतिक गर्ने मनसायका नेताहरुले गौशाला बजारको यस्तो अवस्था पुर्याएको उनको भनाई छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
3 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
6 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments