नागरिकता विधेयक कार्यान्वयन हुनु जरुरि छ : नेता साह
निरन्जन कुमार साह
अखिल (क्रान्तिकारी ) को केन्द्रिय उपाध्यक्ष सूर्यनारायण साहले नागरिकता विधेयक कार्यन्वयन हुनु जरुरि रहेको बताएका छन् । बिहिबार साहको नेतृत्वमा अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा भएको विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका नागरिकता विधेयकलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि असन्तुष्टि जनाउदै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘जन्मसिद्ध नागरिकता भएको सन्तानलाई वंशज नागरिकता व्यवस्था लागु गर , नागरिकता प्रमाणीकरण विरोधीहरु मुर्दावाद , नेपाली नागरिकलाई अनागरिक बनाउन पाइदैन’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागी अखिल (क्रान्तिकारी ) को केन्द्रिय उपाध्यक्ष साहले नेपाली नागरिक भएर पनि नागरिकता पाउन नसक्नु बिडम्बना भएको बताए । उनले भने , 'नागरिकता नभएर युवाहरुले रोजगारी पाउन सकेका छैनन्, पढ्न पाएका छैनन्, आखिर यो समस्या कहिलेसम्म झेल्ने ।'
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
3 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
6 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments