नागरिकता विधेयक लागु गर भन्दै गौशालामा जनमत पार्टीको प्रदर्शन

3 वर्ष पहिले प्रकाशित

(2080-03-02 B.S.)

5430 पटक देखिएको

महोत्तरी , असार २ गते 

नागरिकता विधेतक लागु हुनुपर्ने भन्दै जनमत पार्टीले महोत्तरीको गौशालामा विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका नागरिकता विधेयकलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि असन्तुष्टि जनाउदै शनिबार  जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ । जिल्लाको गौशाला नगरपालिका वडा न. ५ बजार स्थित  पार्टीको नगर अध्यक्ष जोगिन्द्र साहको नेतृत्वको विरोध प्रदर्शन भएको हो ।

गौशाला बजारभरि गरिएको प्रदर्शनमा सहभागीहरुले ‘नेपाली नागरिकलाई अनागरिक बनाउन पाइदैन , नागरिकता विधेयक लागु गर , नेपाली नागरिकलाइ अनागरिक बनाउन पाइदैन'  लगायतका नारा लगाएका थिए ।

नागरिकता विधेयकमाथि भइरहेको राजनीति र संविधानका प्रावधान आफ्ना ठाउँमा छन्, तर आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने गरी नागरिकता विधेयकलाई हतियार बनाउन थालिएको भन्दै नगर अध्यक्षले विरोध गरेका छन् ।

प्रदर्शनमा नगर अध्यक्ष सहित पार्टीका विभिन्न कार्यकर्ताहरुको सहभगिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

6 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

10 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

16 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

17 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

19 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

25 दिन पहिले