लायन्स क्लब अफ बर्दिवास समाजको अध्यक्षमा उमेश कुमार (दिपक)

3 वर्ष पहिले प्रकाशित

(2080-03-03 B.S.)

8882 पटक देखिएको

महोत्तरी

लायन्स क्लब अफ बर्दिवास समाजले आफ्नो पहिलो साधारण सभा शनिबार सम्पन्न गरेको छ । पहिलो साधारण सभाबाट उमेश कुमार महतो (दिपक) समाजको दोश्रो कार्यकालका अध्यक्ष चुनिएका छन् । सामाजिक काम गर्ने हेतुले लायन्स क्लब अफ बर्दिवास समाज एक वर्ष पहिले गठन गरेको पूर्व अध्यक्ष मुरारी प्रसाद पोखरेलले बताए । एक वर्षको अवधिमा निशुल्क स्वास्थ्य शिविरहरु गाउ“टोलमा क्लबले चलाएको पोखरेलले जानकरारी दिए ।

एक वर्षभन्दा बढि नेतृत्वमा बस्न नपाउ“ने क्लबको नियमअनुसार क्लबका प्रथम उपाध्यक्ष महतो अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष सहित २१ जनाको समितिमा प्रथम उपाध्यक्ष बलाराम सापकोटा,द्धितिय उपाध्यक्ष बैकुण्ठ देवकोटा,सचिव मनोज कुमार महतो,सह सचिव अवधेस झा,कोषाध्यक्ष सुनिता बराल संयुक्त सचिव सिता कुमारी घिमिरे लगायत सदस्यहरु चयन भएका छन् ।

आफ्नो पेशा र व्यवसायबाट समय र आम्दानी निकाल्दै समाजमा लगानि गर्छु भन्ने उदेश्यले निकै राम्रो समावेशी टिम दोश्रो कार्यकालका लागि बनेको लायन्स तथा साधारणसभाका प्रमुख अतिथि डाक्टर सुभास घिमिरेले बताएले बताए । समाज क्लब र बनेको नया“ नेतृत्वबाट एक वर्षमा यस क्षेत्रमा निकै महत्वपूर्ण सामाजिक काम हुने विश्वास डाक्टर घिमिरेले व्यक्त गरे ।

गठित समितिका मात्रै नभएर सम्बन्धित सबै नियकायको साथ र सहयोग मिलेमा बर्दिवासमा लायन्स क्लब अफ समाजले धेरै काम गर्ने लक्ष्य लिएको नवनिर्वाचित अध्यक्ष उमेश कुमार महतो दिपकले बताए । आफ्नो कार्यकालमा निकै महत्पूण काम गर्ने गरि अघि बढ्ने उनले बताए । महतोको कार्यकाल एक वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले