बजेट विनियोजन गर्नको लागि गौशालाका नगरप्रमुखलाई ज्ञापन पत्र
निरन्जन कुमार साह
महोत्तरी , असार ७ गते
नेपाल उत्पीडित जातीय मुक्ति समाजले गौशाला नगरपालिकालाई दलित केन्द्रित बजेट विनियोजन गर्नको लागि ज्ञापन पत्र बुझाएको छ ।
विहिबार पार्टीका नेता लगायत कार्यकर्ताहरुले गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोलाई ज्ञापन पत्र बुझाएका छन्। पछाडी परेका दलित समुदायको उत्थान, सशक्तिकरण, जीविकोपार्जन आय आर्जन, सिपमुलक र उधमशिलताका लागि गौशाला नगरपालिकाको आ.व.२०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट विनियोजनमा नेपाल उत्पीडित जातीय मुक्ति समाज,गौशाला नगर कमिटीले ज्ञापन पत्र मार्फत ध्यान आकर्षण गराएका छन् ।
साथै आगामी आ.व . २०८०/०८१ मा दलित , उत्थान र विकासका लागि जातीय विभेद तथा छुवाछुत न्यूनीकरण कार्यक्रममा न्युनतम १० लाख , परम्परागत ,मौलिक पेशा संरक्षण तथा आधुनिकरण कार्यक्रम कार्यक्रममा न्युनतम १० लाख , दलित युवा,महिलाहरुको लागि स्वरोजगार, सिपमुलक , आय आर्जन र उधमशिलता कार्यक्रममा न्युनतम १५ लाख , दलित प्रतिभा सरक्षण कार्यक्रममा न्युनतम ५ लाख , मानव मर्यादा,सम्मान कार्यक्रममा न्युनतम १ लाख , दलित विशेष कम्प्युटर तथा लोकसेवा तयारी कक्षा न्युनतम ५ लाख , जातीय विभेद तथा छुवाछुत मुक्त नगरपालिका घोषणाको तयारीमा न्युनतम ५ लाखको नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्नको लागि तपशिल बमोजिमको माग ज्ञापन पत्रमा उल्लेख गरेका छन्।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments