रामगोपालपुरमा नापी र मालपोत कार्यालय स्थापना हुनुपर्ने माग गर्दै प्रदर्शन

3 वर्ष पहिले प्रकाशित

(2080-03-24 B.S.)

3072 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी असार २४ गते

महोत्तरीको रामगोपालपुरमा नापी र मालपोत कार्यालयको स्थापना हुनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । रामगोपालपुर नगरपालिकाका नगर प्रमुख रामदुलार साहको नेतृत्वमा भएको प्रदर्शनमा वडा अध्यक्षहरु , राजनीतिकर्मी तथा स्थानीय जनसमुदायको सहभगिता थियो ।

आइतबार नगरपालिका स्थित चोकमा प्रदर्शन गर्दै ९ बजेदेखि १२ बजेसम्म सडक अवरुद्ध गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले मिति २०७८/१२/२१ गतेको मन्त्रि परिषदको निर्णय खारेज गर्नु पालिकामा मालपोत र नापी शाखाको कार्यालय कायम गर्नुपर्ने लगायतको माग गरिएको छ ।

माग पुरा नभएसम्म प्रयास र प्रदर्शन जारि रहने नगर प्रमुखले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले