एकिकृत बचत तथा ऋण सहकारीले मनायो तेश्रो वार्षिर्काेत्सव
सुनिता बराल , महोत्तरी
एकिकृत बचत तथा ऋण सहकारी संस्था बर्दिवासले आफ्नो तेश्रो वार्षिकोत्सव रक्तदान र विद्यालयलाई सामाग्रि वितरण गरि मनाएको छ । बर्दिवास चोकमा रक्तदान र बर्दिवास ३ स्थित भप्सिको एक सामुदायिक विद्यालयलाई सामाग्री हस्तान्तरण गर्दै संस्थाले वार्षिकोत्सव मनाएको संस्थाका अध्यक्ष उत्तम कुमार श्रेष्ठले जानकारी दिए ।
बर्दिवास ३ स्थित राष्ट्रिय आधारभुत विद्यालयलाई गर्मि यामको समय भएकाले ४ थान सिलिङ पंखा,२ थान वाल पंखा प्रदान गरिएको संस्थाका व्यवस्थापक पूर्ण प्रसाद सुवेदिले जानकारी दिए । वार्षिकोत्सवकै उपलक्ष्यमा बर्दिवासको होटल नमोवुद्ध अगाडि गरिएको रक्तदानमा ४० जनाले रगतदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटि बर्दिवास शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्का,उद्योगी,व्यवसायी,सहकारीका सेयर सदस्य,कर्मचारी,पत्रकार लगायतको उपस्थिती थियो । “रगतदान, जीवनदान” भन्दै बर्दिवासकै उद्योगी व्यवसायी तथा संस्थाका कर्मचारी र सेयर सदस्यहरु रक्तदानमा सहभागी भएका थिए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
3 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
6 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments