बढ्दो खेलकुदका गतिविधिप्रति गौशालाको रामजानकी विद्यालयका विद्यार्थीहरु आकर्षित
महोत्तरी
गौशाला नगरपालिका वडा न. ४ जिरोमाइल स्थित रामजानकी इंगलिस बोर्डिंग स्कुलले विद्यालयमा खेलकुद क्रिताकलपलाइ बढावा दिएको छ । विद्यार्थीहरु आकर्षितको माध्यम खेलकुद रहेकोले विद्यालयमा कराते , क्रिकेट , फुटबल लगायतका खेलहरु खेलाउन थालिएको प्रधानाध्यापक रामउमेश सिंहले बताएका छन्।
विभिन्न प्रयोगत्मक अभ्यास बाट शिक्षामा समेत सफल्ता हुने कुरा प्रमाणित हुदैं आएको र बाल–बालिकाहरुको मानसिक विकास, पढाईहरुमा रुची, सामाजिक नेतृत्व लिने क्षमताको वृद्धि ,शारीरिक स्वस्थय अनि शरीरको स्फुर्ति आदिको प्रत्यक्ष सम्बन्ध खेलकुद संग रहेकोले यस्ता क्रियाकलापलाइ बढोत्तरी गरिएको उनले बताए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments