सर्वोच्चको आदेशलाई उल्लङ्घन गर्दै सम्सी गाउँपालिकामा उपस्थित भएका अधिकृत भए फिर्ता
महोत्तरी , भदौ ३ गते
महोत्तरीको सम्सी गाउँपालिकामा सर्वोच्च अदालतको आदेशलाई उल्लङ्घन गर्दै उपस्थित भएका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारि फिर्ता भएका छन् । पहिला देखि नै कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्रलाई पुन : कामकाजमा यथावत राखिएको छ ।
मिश्रलाई सर्वोच्च अदालतले २०७९ श्रावण २० गते स्टे अर्डर दिएको हुनाले जिल्ला समन्वय समिति मुगुबाट कामकाजको लागि सम्सी गाउँपालिकामा खटाइएको केशव कुमार अधिकारीलाई पुन: संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिसस मुगुमा फिर्ता पठाएको हो ।

सर्वोच्च अदालतको स्टे अर्डर अनुसार सर्वोच्च अदालतबाट अर्को आदेश नआइन्जेलसम्म गणेश चन्द्र मिश्रलाई सम्सी गाउँपालिकाबाट अन्तै कामकाजमा पठाउन नहुने भएकोले केशव अधिकारिलाई पालिकामा हाजिरी गराउन विधिवत नमिलेकोले अधिकारीलाई फिर्ता पठाइएको गापा अध्यक्ष रामनाथ यादवले जानकारी दिए ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments