गौशाला नगरपालिकाको गतिविधि जनतालाई जानकारीको लागि प्रत्यक्ष लाइभ हुनुपर्ने उपमेयरको माग

3 वर्ष पहिले प्रकाशित

(2080-05-06 B.S.)

21062 पटक देखिएको

महोत्तरी ,  भदौ ६ गते

महोत्तरीको गौशाला नगरपालिकाको हरेक बैठकको गतिविधिको जानकारी जनतालाई गराउनको लागि प्रत्यक्ष लाइभ प्रशारण हुनुपर्ने उपप्रमुख रेणु कुमारी महतोले माग गर्नुभएको छ । जनतालाई आफ्नो पालिकाको हरेक गतिविधि जान्ने अधिकार रहेको बताउदै उपप्रमुख महतोले कार्यपालिका बैठकमा जे भएको छ सो कुराको जानकारी जनता समक्ष पनि पुग्नुपर्ने बताउनु भएको छ ।

बैठकमा भएका निर्णय जनतालाई जान्ने पुरा अधिकार छ, उहाँले भन्नुभयो, "संचारको माध्यमबाट हामीले पालिकाको हरेक क्रियाकलाप , निर्णयहरु , बैठक , नगरसभा ,गोष्ठी लगायत जनसमुदायलाई सुसुचित गर्नु हाम्रो दायित्व हो । जनतालाई सूचनाको हक भएको कारणले खुला मंच प्रत्यक्ष लाइभ हुनुपर्छ ।  त्यसैले कार्यपालिका बैठकमा जनताको समक्ष प्रत्यक्ष लाइभ हुनुपर्छ । जे निर्णय भयो जनतालाई पनि जान्ने अधिकार छ। "

त्यस्तै उपप्रमुखले  कर्मचारीलाई कुटपिट गरेको भनेर आफु माथि लागेको आरोप झुटो रहेको दावी गर्नुभएको छ । पालिकामा भएको बेतिथीको विरोध गर्दै उपप्रमुखले नगरपालिकाले शान्ति र सुशासन रुपमा जनसमुदायलाई संगसँगै लिएर अगाडी बढ्नु पर्ने माग गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले