उपमेयर महतोले गरिन् कार्यपालिका बैठक बहिस्कार

3 वर्ष पहिले प्रकाशित

(2080-05-06 B.S.)

4188 पटक देखिएको

महोत्तरी , भदौ ६ गते

महोत्तरीको गौशाला नगरपालिकामा रहेको विवाद उत्कर्षमा पुगेको छ  । बुधबार उपप्रमुख रेणु कुमारी महतोले कार्यपालिका बैठक बहिस्कार गरेपछी झन् विवाद उत्पन्न भएको हो  ।

बुधबार राखिएको कार्यपालिकाको बैठक बस्नु अगाडी नै नगरपालिका प्रवेश गेटमा जनसमुदायबीचमा एक आपसमा झडप भएको हो । करिब ४ घण्टा तनावग्रस्त बनेको  झडप  जनपथ प्रहरी ,सशस्त्र प्रहरी लगायतको प्रयासमा नियन्त्रणमा आएको थियो  ।

गत श्रावण ३० गते पालिकाको कर्मचारी दिपेन्द्र यादवलाइ उपप्रमुख महतोले हातपात गरेको भन्ने घटना बाहिरिएको थियो   । पालिकाको सम्पूर्ण कर्मचारीहरु  मंगलबार कार्यालय परिसरमा सुरक्षाको माग गर्दै आन्दोलित भएका थिए ।

पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत शौर्या साहको नेतृत्वमा भएको आन्दोलनमा ‘उपमेयरको पाराले दुख पाए साराले , कर्मचारी कुट्न पाइदैन , कर्मचारीलाई न्याय दे , कर्मचारीलाई सुरक्षा दे  दादागिरी चल्दैन’ लगायतका चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन समेत भएको थियो ।

पालिकाको राजस्व शाखाका कर्मचारी दिपेन्द्र यादव (सहायक पाँचौ ) र उपप्रमुख रेणु महतोविच विवाद भएपछी उपमेयरबाट सुरक्षाको माग गर्दै विरोधमा उत्रिनु परेको दिपेन्द्र यादवको भनाइ रहेपनि उपप्रमुख रेणु महतोले आफुले आरोप लागेका त्यस्ता कुनै क्रियाकलाप नगरेको दावी गर्नुभएको थियो । 

तत्पश्चात नगरप्रमुख डा. दिपेन्द्र महतोले गत सोमबार पालिकाको समस्या समाधानका लागि बैठक आह्वान गरेका थिए कर्मचारीहरु र उपमेयरलाइ बैठकमा बसाएर दुवै पक्षबीचको विवादको समाधानको लागि प्रयास गरिने र सत्यतथ्य छानविन गरि दोषीलाइ कारवाही गरिने निर्णय भएको थियो  ।

सोहि अनुसार बुधबार कार्यपालिका बैठक बोलाइएको थियो नगरपालिकाको हरेक बैठकको गतिविधिको जानकारी जनतालाई गराउनको लागि प्रत्यक्ष लाइभ प्रशारण हुनुपर्ने उपप्रमुख रेणु कुमारी महतोले माग सहित कार्यपालिका बैठक जानलाग्दा बैठक अगावै नगर प्रमुखपक्ष र उपप्रमुख पक्षको जनसमुदायबीचमा झडप भएको थियो ।  । जनतालाई आफ्नो पालिकाको हरेक गतिविधि जान्ने अधिकार रहेको बताउदै उपप्रमुख महतोले कार्यपालिका बैठकमा जे भएको छ  । सो कुराको जानकारी जनता समक्ष पनि पुग्नुपर्ने उपप्रमुखको धारणा छ ।

कर्मचारीलाई कुटपिट गरेको भनेर आफु माथि लागेको आरोप झुटो रहेको दावी गर्दै  पालिकामा भएको बेतिथीको विरोध गर्दै उपप्रमुखले नगरपालिकाले शान्ति र सुशासन रुपमा जनसमुदायलाई संगसँगै लिएर अगाडी बढ्नु पर्ने माग गरेको छ ।

यसरि पालिकामा नगरप्रमुख र उपप्रमुखबीच भएको निरन्तर विवादले कार्यालयको कामकाजमा बाधा सिर्जना भएको छ । जनसमुदायले पालिकामा भईरहेको विवाद प्रति खेद प्रकट गर्दै चर्को आलोचना गरिरहेका छन् ।

बुधबार बसेको बैठकमा कर्मचारी विवादको सस्म्याको समाधानको लागि बद्री प्रसाद दनुवारको नेतृत्वमा ५ जनाको समिति गठन गरिएको छ  । समितिले ३ दिनसम्म अध्ययन र अनुसार गर्ने नगरपालिकाका प्रवक्ता रामपृत महतोले जानकारी दिए  । जनप्रतिनिधि पालिकामा काम गर्न आएकोले निस्वार्थ भावनाले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउदै उनले उपमेयर पालिकामा नौटंकी गरेको आरोप लगाएका छन् । जसको कारणले नगरपालिका विकासतर्फ नगएर विवाद तर्फ गइरहेको उनको भनाइ छ । साथै उनले पालिकाको विवाद छिटै समाधान गरिने पनि बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले