गौशालामा उषा इन्जिनियारिंग कन्सलटेंसीद्वारा सरसफाई 

3 वर्ष पहिले प्रकाशित

(2080-05-10 B.S.)

8197 पटक देखिएको

महोत्तरी , भदौ १० गते 

महोत्तरीको गौशाला नगरपालिकालाई सफा र स्वच्छ बनाउने उदेश्यले गौशाला बजारको सार्वजानीक स्थानहरुमा सरसफाई गरिएको छ । शनिवार उषा इन्जिनियारिंग कन्सलटेंसीद्वारा गौशाला बजारको दुर्गा मन्दिर , जल्पा मन्दिर , त्रिभुवन मा. बि. गेट अगाडी लगायतका स्थानहरुमा सरसफाई गरिएको हो । स्वास्थ्य रहनको लागि आफ्नो ठाउँ आफै सरसफाई गर्नु मानव जीवनको ठुलो कर्तव्य हो भन्ने मूलनारा सहित कन्सलटेंसीले गरे सरसफाईले आफ्नो घर अगाडी आफैले सरसफाई गर्नुपर्दछ भन्ने संदेश दिएको छ  ।

उषा इन्जिनियारिंग कन्सलटेंसीले  पहिला देखि नै स्कुल ,मन्दिर ,पार्क र सर्वाजानिक  स्थानहरुलाई सरसफाई गर्दै आइरहेको अभियानलाइ निरन्तता दिएको छ । सरसफाईले हाम्रो पर्यटकीय क्षेत्रमा विकास हुने प्रबल सम्भावना रहेकोले यो ठाउँलाई सफा राख्नु आवश्यक रहेको इन्जिनियर संजित महतोको भनाइ छ ।

सरसफाई अभियानमा गणेश कटिया एण्ड सेकुवा कर्नर ,सोनु डिपार्टमेन्ट ,लक्की रेडिमेट ,राजदेवी बुक सेन्टर र रि-स्टार अफसेट प्रेस एण्ड मिक्सिंग ल्याव लगायत युवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले