सहिद राम मनोहर यादवको छैठौं  श्रद्धाञ्जली महोत्तरीमा सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2080-05-15 B.S.)

3426 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , भदौ १५ गते

डा. सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली महोत्तरीको सोनमा गाउँपालिका -३ रघुनाथपुरमा मनाइएको छ । शुक्रबार जनमत पार्टीका विभिन्न कार्यकर्ताहरुले यादवको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पार्टीको प्रतिनिधि सभा सदस्य प्रत्यासी मनोज कुमार यादवको नेतृत्वमा राम मनोहर  यादवको तस्बिरमा फुल ,माला अर्पण गरी,अबिरको टिका लगाई श्रद्धाञ्जली मनाएका छन् ।

राम मनोहर यादवको जन्म २०४५ सालमा बाके जिल्लाको जांनकी गाउँपालिकाको  कपासि गाउँमा भएको थियो । २०७५ भदौ ८ गते बर्दिया जिल्लाबाट प्रहरीले  नियन्त्रणमा लिएर  हिरासतमा राखेर हिरासत भित्रै यादवको विभत्स हत्या भएको थियो । डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठ बंन्धन २०६९ सालमा देश व्यापी रूपमा गठन भएको थियो । नेता राम मनोहर यादव २०७० सालमा स्वतन्त्र मधेस गठ बंन्धनमा आवद्ध भई बांके जिल्लाका जिल्ला इन्चार्जको जिम्मा सम्हाल्दै आएका थिए । सहिद यादवको ३ छोरा छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले