सोनमा गाउँपालिकामा विद्यार्थीहरुले गरे आन्दोलनमा , प्रहरी र विद्यार्थी घाइते , अवस्था तनाव ग्रस्त

3 वर्ष पहिले प्रकाशित

(2080-05-19 B.S.)

6225 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी

महोत्तरीको सोनमा गाउँपालिकामा भएको शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका छन् । गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरुद्धमा मंगलबार संयौको संख्यामा विद्यार्थीहरु आक्रोशित हुदै पालिकामा चर्को विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले पालिकाको गाडीमा आगजनी समेत गरेका छन् । गाउँपालिका अध्यक्षको गाडी र सशस्त्र प्रहरी खैर्बन्नीले चढ्ने गाडी र दुइवडा निजि प्लेज मोटरसाइकल विद्यार्थीहरुले जलाएर नष्ट गरेका छन् । प्रदर्शनको क्रममा प्रहरी र विद्यार्थी झडप हुँदा ४ जना विद्यार्थी र ६ जना प्रहरी घाइते भएका छन् । प्रहरीले १३ अश्रुग्यास प्रहार गरेका छन् । यस क्रममा प्रहरीले ४ जना गैर विद्यार्थी र २ जना विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको छ ।

अहिले अवस्था तनावग्रस्त छ । थप विवरण आउँन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

2 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

4 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

5 दिन पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

13 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

17 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 महीना पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..