सम्सी पिएसि मा जनस्वास्थ्य प्रयोगशाला र आकस्मिक सेवा सुचारु

3 वर्ष पहिले प्रकाशित

(2080-06-10 B.S.)

3487 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला , असोज १० गते  

महोत्तरीको सम्सी गाउँपालिका वडा न. ७ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जनस्वास्थ्य प्रयोगशाला र आकस्मिक सेवा सुचारु भएको छ । बुधवार सम्सी गाउँपालिकाको अध्यक्ष रामनाथ यादवद्वारा जनस्वास्थ्य प्रयोगशाला र आकस्मिक सेवाको समुदघाटन भएसँगै सुचारु भएको हो ।

सम्सी गाउँपालिकामा सम्पुर्ण जनसमुदायलाई स्वास्थ्य सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सम्सी गाउँपालिकाको अध्यक्ष रामनाथ यादवले सम्सीको वडा न. ७ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा जनस्वास्थ्य प्रयोगशाला र आकस्मिक सेवा सुचारु गरेका छन ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सुचारु भएपछी अबदेखि रगत पिसाब चेकजाँच गर्नुको साथै २४ घण्टा इमरजेंसी सेवा सस्तो र सुलभ रुपमा प्रदान हुने अध्यक्ष यादवले बताए । उनले भने , “मेरो योजना १५ शैयाको हस्पिटल संचालन गर्ने हो । तर जग्गा उपलब्ध नभएको कारण नेपाल सरकारको अवधारणा अनुसार प्रत्येक पालिका एक १५ शैयाको हस्पिटल स्थापना गर्ने अभियानमा सम्सी गाउँपालिका पछाडी परेको छ  । तर छिटै स्थापना हुने हाम्रो प्रयास छ।”

त्यसैगरि वडा न. ७ का वडा अध्यक्ष राकेश यादवले सो प्राथमिक स्वास्थ्य केन्द्र आफ्नो वडामा पर्ने भएकोले जिम्मेवारीपुर्वक त्यसको निगरानी र रेखदेख गर्ने बताए। उनले भने , “यो प्राथमिक स्वास्थ्य केन्द्र मेरो वडामा रहेको छ । निगरानीको जिम्मा मेरो दायित्व हो । जनसमुदायमा थप जनस्वास्थ्य प्रयोगशाला र आकस्मिक सेवा सुचारु समेत भएको छ । अब यहा २४ घण्टा एमबिबिएस डाक्टरको व्यवस्था गरिएको छ ।"

कार्यक्रममा पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादव, सम्सी गाउँपालिकाका कार्यालय प्रमुख गणेशचन्द्र मिश्र, वडा न. ६ का वडा अध्यक्ष शेष उमैद लगायत प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका स्वास्थ्यकर्मीको  उपस्थित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

23 मिनट पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले