गौशाला बजारमा  इलाका प्रशासन कार्यालयद्वारा अनुगमन

3 वर्ष पहिले प्रकाशित

(2080-06-13 B.S.)

6909 पटक देखिएको

मनिषा कुमारी  

गौशाला,असोज १३ गते

महोत्तरीको गौशाला बजारमा इलाका प्रशासन कार्यालयले अनुगमन गरेको छ ।अनुगमनको खबरले शनिबार बिहान देखि  गौशाला बजारको व्यवसायीहरुमा भागदौड मचिएको छ ।बजारका विभिन्न व्यापारीहरुले पसल बन्द गरेका छन्।  

इलाका प्रशासन कार्यालय गौशालाको हेमार कार्की नेतृत्वमा बजारमा  अनुगम टोलि खटिएका थिए।  टोलीमा सहभागी गौशाला नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि रामवीर कुमार साह, इलाका प्रशासन कार्यालय गौशालाको चार प्रहरी लगायत उधोग वाणिज्य संघ गौशालाका प्रतिनिधि सहितको टोलीले गौशाला बजारमा अनुगम गरेको छ। अनुगमन गर्ने क्रममा दुई मिठाई पसल ,एक किराना पसल ,एक कोल्ड स्टोर र एक  मिट हाउस  गरि जम्मा पाँच ओटा पसलमा अनुगमन गर्दा नियम विपरित एउटा पनि पसलमा समान फेला नपरेको अनुगमन  टोलीका  नेतृत्व कर्ता हेमार कार्कीले जानकारी दिए।

अनुगमनमा पसलको सामग्रीहरुको  बिल ,सुद्धत्ता  ,बनेको म्याद र सकिने म्याद कर कार्यालयमा दर्ता भए नभएको लगायत सम्बन्धि अनुगमन गरेका थिए।

यस सन्दर्भमा गौशाला बजारका व्यापारी इन्दल कुमार राउतले अनुगमन टोलीले नियम पुर्वक अनुगम नगरेको आरोप लगाएका छन्।  उनले भने , " अनुगमन टोलीले आवश्यक स्थलमा अनुगमन गरेकै छैन जुन ठाँउको सरसामान ठिक छ त्यहि ठाउँमा मात्रै अनुगम गरेको छ जब कि गौशाला बजारमा यस्ता अनेक पसलहरु छन्। जसले सडेगलेका खानेकुरा ,म्याद सकिएका खानेकुराहरु, उत्पादम मिति नलेखिएका सामानहरु खुलेयाम  बिचिरहेका छन्। गौशाला बजारमा पाउरोटिहरु, मासुहरु लगायत अन्य विभिन्न खाद्यान्नहरु म्याद गुज्री सके पछी पनि बेच्ने गरेका छन् ।तर त्यता तिर इलाका प्रशासन कार्यालयको आँखा कहिल्यै गएन”। राउतले अनुगमन गरे पछी नियम पुर्वक सम्पूर्ण स्थलमा समय सापेक्ष गर्नु पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले