गौशालामा एक वडा अध्यक्षले वडा कार्यालयमा लगाए ताल्चा
निरन्जन कुमार साह
गौशाला , असोज १५ गते
महोत्तरीको गौशालामा एक वडा अध्यक्षले आफु असुरक्षित भएको भन्दै एक हप्ता देखि वडा कार्यालयमा आफैले ताल्चा लगाएका छन् । वडा अध्यक्षले ताल्चा लगाएपछि सेवाग्राहीहरुको काम काज प्रभावित भएको छ ।
गौशाला नगरपालिका वडा न. ६ का वडा अध्यक्ष रामस्वार्थ यादवले असोज ८ गते स्वास्थ्य स्वयंसेविका छनौटमा विवाद हुँदा आफु असुरक्षित भएको भन्दै कार्यालयमा आफैले ताल्चा लगाएका हुन् । वडा न. ६ को स्वास्थ्य स्वयंसेविकाको मासिका अनिता देवीले भदौ २२ गते आमा समुहको बैठक बसाएर ३ जना नयाँ स्वयंसेविका भर्ना गरेका छन् र एउटा असहाय विधवा नुतन यादवलाई भर्ना गर्दा वडा अध्यक्षले आफ्नो बुहारीलाई राख्नुपर्छ भनेपछी विवाद भएको थियो ।
मासिका अनिता देवीले सबै ठाउँमा वडा अध्यक्षले आफ्नै नातेदारलाई जागिर दिन खोजेको बताइन । उनले भनिन् , “हामीले अध्यक्षको कुरा नमाने पछी उनले नौटंकी गरेर वडा कर्यालयमा ताल्चा लगाएका हुन् । हामीले कुनै प्रकारका धाक धम्कि दिएका छैनौं ।”

वडाको स्वास्थ्य प्रमुख तेजनारायण यादवले वडा अध्यक्षकको बुहारीलाई स्वयंसेविकामा नराखे पछी विवाद उत्पन्न भएको बताए । उनले भने , “वडा अध्यक्षको आफन्तहरुलाई नराखे पछी यस्तो विवाद भएको हो । यहाँ सबैको आफ्नो स्वार्थ रहेको कारण यो विवाद भएको हो । चार जना नयाँ स्वास्थ्य स्वयंसेविका गठन गरिएको छ । जसमा नियम बमोजिम कुनै पनि छैन ।”

त्यस्तै वडा अध्यक्षले आफुलाई गोलि हान्ने धाक धम्कि आएपछी सुरक्षार्थ कार्यालयमा ताल्चा लगाएको दावी गरेका छन् । उनले आफ्नो सुरक्षाको लागि नगप्रमुखसँग माग गरेको बताए । साथै आफु सुरक्षित नभएसम्म कार्यालय नखुल्ने उनको भनाइ छ ।

वडा अध्यक्ष र मासिका आफ्नो लोभ र प्रलोभनमा परेर सेवा ग्राहीलाई एक हप्ता देखि दु:ख दिइरहेको एक स्थानीयले आरोप लगाएका छन् ।
त्यसैगरि महिला स्वास्थ्य स्वयंसेविकाको मधेश प्रदेश अध्यक्ष सुलेखा ठाकुरले स्वयंसेविका बन्नको लागि १० कक्षा उत्तीर्ण गरेको र आमा समुहमा रहेको हुनुपर्ने जानकारी दिईन । फुलकाहा वडामा भएको स्वयंसेविका गठन गलत तरिकाले भएको बताइन ।

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
3 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
कमेन्ट गर्नुहोस्
view comments