गौशालामा गैरकानुनि रुपमा घरहरु बन्दै , कर्मचारी ,प्रशासन र प्रहरी मुदर्शक

3 वर्ष पहिले प्रकाशित

(2080-06-17 B.S.)

6046 पटक देखिएको

गौशाला , असोज १७ गते

महोत्तरीको गौशालामा गुठी संस्थानको नाममा रहेको जग्गामा अहिले गैरकानुनि रुपमा धमाधम घरहरु बनिरहेका छन् । जनसमुदायले जग्गा ठेक्का लागेको सुनेपछी घरहरु धमाधम बनाउन लागेका छन् । गौशाला -४ मा पर्ने गुठी संस्थानको जग्गा जिरोमाइलदेखि २ सय मिटर दक्षिण पुर्व जाने बाटोमा गैरकानुनि रुपमा जग्गा चेतेर घरहरु बनाइरहेको पाइएको छ ।

यसमा नत गुठी संस्थान जलेश्वरका कर्मचारी रोक्न आउछन तर प्रशासनले नै रोक्न सकेका छन् । जलेश्वर गुठी संस्थान कार्यालयका प्रमुख किशोर कुमार झाले आफ्नो कर्तव्यबाट पन्छिदै घरहरु बनाएपनि केहि नहुने भन्दै आटटाल गरेका छन् । त्यस्तै गुठी संस्थान केन्द्रिय कार्यालयका अध्यक्ष शिवराज पण्डितले पनि बेवास्ता गर्दै यो आफ्नो काम नभएको प्रतिक्रिया दिएका छन् । यसबाट जग्गाहरु गैरकानुनि रुपमा अतिक्रमण गर्न माथिबाटै छुट रहेको प्रष्ट भएको छ ।

जनसमुदायलाई रातारातै घरहरु बनाउदै जग्गा अतिक्रमण गरिरहेका छन् । गैरकानुनि रुपमा किनबेच पनि हुने गरेको छ ।केहि जनसमुदायले त्यस ठाउँमा एक कठ्ठा जग्गा एक लाखमा बेच्ने गरेको नाम नभन्ने सर्तमा बताए । उनले यहाँको पालिका प्रशासन , सम्बन्धि निकाय ,प्रहरी , गुठी संस्थानका कर्मचारी आफ्नो जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाएका छन् ।  

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गुठी संस्थानको जग्गामा कसैले पनि अनाधिकृत रुपमा घर बनाउन नमिल्ने बताए । साथै उनले सम्बन्धि निकायलाई रोक्न आदेश दिने समेत बताएका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ (ड ) ४ र ९७ ले गाउँपालिका र नगरपालिका क्षेत्र भित्रको  सरकारी , सामुदायिक र सार्वजनिक सम्पत्ति अभिलेख व्यवस्थापन र संरक्षणको जिम्मा सम्बन्धित स्थानीय तहलाई रहेपनि स्थानीय सरकारले कुनै पनि चासो लिएको छैन । नगरपालिकाको कार्यालय वरिपरी पनि अनाधिकृत रुपमा यस्ता घर टहराहरु धमाधम बनिरहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले