दाेश्राे  मुन्नी मिश्रि स्मृति पुरुष भलिबलकाे घाेषणा, प्रथम पुरस्कार १० हजार बढाएर २१ हजार 

3 वर्ष पहिले प्रकाशित

(2080-06-22 B.S.)

2495 पटक देखिएको

गौशाला , असोज २२ गते

महोतरीको गौशाला - १२ कान्तिबजारमा दाेश्राे  मुन्नी मिश्रि स्मृति पुरुष भलिबल आयाेजना हुने भएकाे छ ।  सामुदायिक विकास युवा क्लबकाे आयाेजनामा हुने भलिबल प्रतियोगिता  यस क्षेत्रकाे सर्वाधिक पुरकार राशिको खेल हाे । 
हिन्दुहरुकाे महान चाडपर्व दशै, दिपावली र छठ पर्वकाे शुभ अवसरमा कातिक ८ गते देखि दाेश्राे  मुन्नी मिश्रि स्मृति भलिबल प्रतियाेगिता हुनेछ । 
स्व.मुन्नी मिश्रि स्मृति भलिबलकाे उपाधि जित्नेलाई नगद २१ हजार, उप विजेतालाई ११ हजार नगद पुरस्कार प्रदान गरिने आयाेजक सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्ताेष सिहले बताए । गत वर्ष प्रथम पुरस्कार ११ हजार र दाेश्राे पुरस्कार ५ हजार १ सय थियाे । यस वर्ष पुरस्कार राशि बढाइएकाे छ । 
भलिवल संघकाे नियम अनुसार सञ्चालन हुने खेलमा संघ संस्थालाई सहभागी हुन क्लबले आव्हान गरेकाे छ ।सामुदायिक विकास युवा क्लबकाे असाेज २० गते शनिबार बसेकाे बैठकले दाेश्राे  मुन्नी मिश्रि स्मृति पुरुष भलिबल खेल आयाेजना गर्ने निर्णय गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

23 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

23 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

28 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

1 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

10 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

10 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

10 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

1 वर्ष पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

1 वर्ष पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

2 वर्ष पहिले