गौशालामा विपन्न बालबालिकाहरुलाई ब्याग वितरण (फोटो फिचर )

3 वर्ष पहिले प्रकाशित

(2080-06-27 B.S.)

6526 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , असोज २७ गते

महोत्तरीको गौशालामा विपन्न बालबालिकाहरुलाई व्याग वितरण गरिएको छ ।  शनिवार श्री सरस्वति मा.वि . गौशाला-८ भन्टाबारीमा अध्ययनरत १ सय ६० जना विपन्न बालबालिकाहरुलाई होप फर चिल्ड्रेन संस्थाले कार्यक्रमको आयोजना गरि स्कुल ब्याग वितरण गरेको हो । 

ब्याग वितरण कार्यक्रममा गौशाला नगरपालिकाको उपप्रमुख रेणु कुमारी महतो , सगरमाथा मिसिन प्रोभिन्सका कृष्ण बहादुर श्रेष्ठ , वडा न.८ का वडा अध्यक्ष भोज बहादुर दर्लामी , होप फर चिल्ड्रेनका रुकेश सयल लगायत विभिन्न जनसमुदायको सहभागिता रहेको थियो ।

विपन्न परिवारका बालबालिकाहरुलाई शिक्षामा प्रेरित गर्नको लागि ब्याग वितरण गरिएको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले