गौशालामा ढोल नबजाएको निहुमा कुटिए एक दलित

3 वर्ष पहिले प्रकाशित

(2080-07-09 B.S.)

6591 पटक देखिएको

महोत्तरी , कार्तिक ९ गते

महोत्तरीको गौशाला नगरपालिका वडा न. ७ मा दशैँको ढोल नबजाएको कारण एक दलितमाथि कुटपिट भएको छ । गौशला ७ निवासी रामेस्वर महारालाई स्थानीहरुले ढोल नबजाएको कारण कुटपिट गरेका छन् ।

प्रत्यक वर्ष दशैँको घटस्थापना देखि दसमी सम्म साझको बेला गाउँमा ढोल बजाउदै आएको थियो । तर यस  पाली ढोल नबजाएको कारण स्थानीय जोगिन्दर पासवान राती १० बजे तिर घरबाट बोलाएर कुटपिट गरेको पिडित महराले भनेका छ्न । कुटपिट मा सङ्लन जितेन्द्र ठाकुर, प्रवेश राउत रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले