मुन्नी मिश्रि स्मृती पुरुष भलिबलमा भरतपुर र बरकुर्वा विजयी

3 वर्ष पहिले प्रकाशित

(2080-07-09 B.S.)

2682 पटक देखिएको

गौशाला , कार्तिक ९ गते ।

महोतरीको कान्तिबजारमा जारी दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ काे दोश्रो दिनको पहिलो खेलमा भरतपुर महोतरी र दोश्रो खेलमा एभरेष्ट युवा क्लब बरकुर्वा विजयी भएको छ । 

बिहिबार बिहान भएको पहिलो खेलमा कलिपुरलाई १–२ सेट अन्तरले पराजित गर्दै भरतपुर विजयी भएको हो । दोश्रो खेलमा इच्छेश्वर चेरु युवा क्लबलाई सर्लाहीको एभरेष्ट युवा क्लब बरकुर्वाले साेझाे २ सेटले पराजित गरेको हो । 

बिहिबार  धनुषाको कटरैत भलिव क्लबसंग शंकर युवा क्लब मेघरौल महोतरी र शिवनगर महोतरीसंग गोरहन्न महोतरीले प्रतिस्पर्धा गर्दै छ । बुधबार देखि कान्तिबजारमा सुरु भएको दोश्रो‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ मा १६ टिम सहभागि छन् । खेलमा प्रथम पुरस्कार २१ हजार र द्धितीय पुरस्कार ११ हजार नगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले