प्रहरीले फुटाइदियो वडा अध्यक्षको आखाँ

2 वर्ष पहिले प्रकाशित

(2080-07-09 B.S.)

4677 पटक देखिएको

वीरगञ्ज , कार्तिक ९ गते ।

प्रहरीले कुटेर आँखा फुटाइदिएको वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हीराकाजी महर्जनले आरोप लगाएका छन् । वीरगञ्जमा बुधबार पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।

गत आइतबार अष्टमीको राति वडा नम्बर ७ स्थित दुर्गा पूजाको अवसरमा आयोजित साँस्कृतिक जागरण कार्यक्रमका क्रममा आफूमाथि कुटपिट भएको वडाध्यक्ष महर्जनले बताए ।

राति साढे ११ बजे नवरात्रिको अवसरमा टोलमै साँस्कृतिक जागरण कार्यक्रमको लागि युवाहरुले आफूलाई बोलाएर प्रहरीसित कार्यक्रम गर्न दिन भनी छलफलका क्रममा प्रहरी चौकी नगवाका प्रहरी नायब निरीक्षक (सई) रबिन्द्र तुरहाले आँखामा हानेको वडाध्यक्ष महर्जनको आरोप छ ।

साथै उनले प्रहरीले आफूसहित पूजा समितिका अध्यक्षलाई पनि एक राति थुनामा राखेको बताए । कार्यपालिका सदस्य कन्हैया ठाकुरले जनप्रतिनिधिलाई कुटपिट गर्ने प्रहरीमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

10 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

10 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

13 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

10 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

13 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

14 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

17 दिन पहिले