मुन्नी मिश्रि भलिबलको फाइनलमा कटरैत र गौरहन्न भिडदै

3 वर्ष पहिले प्रकाशित

(2080-07-10 B.S.)

1866 पटक देखिएको

गणेश कुमार सिंह,गौशाला ।

महोतरीको कान्तिबजारमा जारी दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को फाइनलमा धनुषा र महोतरी प्रतिस्पर्धा हुने भएको छ । 

शुक्रबार भएको पहिलो क्वाटर फाइनलमा आयोजक सामुदायिक विकास युवा क्लबलाई पराजित गर्दै गोरहन्न महोतरी फाइनलमा प्रवेश गरेको हो । गोरहन्नाले आयोजक सामुदायिक विकासलाई लगातार वेष्ट ५ सेटमा ३ सेटले पराजित गरेका थिए । 

दोश्रो सेमिफाइनल खेलमा सतनाम युवा क्लब बसनिया सर्लाहीलाई कटरैत भलिबल क्लब धनुषाले पराजित गरेको हो । सामुदायिक विकास युवा क्लबको आयोजनामा बुधबार देखि कान्तिबजारमा सुरु भएको दोश्रो‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’मा १६ टिम सहभागि थिए । 

खेलमा प्रथम पुरस्कार २१ हजार र द्धितीय पुरस्कार ११ हजार नगर पुरस्कार रहेको छ । फाइनल खेल शनिबार १ बजे देखि हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले