बल्ल संचालनमा आयो गौशालामा नापी तथा मालपोत कार्यालय

3 वर्ष पहिले प्रकाशित

(2080-07-23 B.S.)

7221 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला , कार्तिक २३ गते

महोत्तरीको गौशालामा नापी तथा मालपोत कार्यालय संचालन आएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गौशालामा नापी कार्यालय र मालपोत कार्यालय संचालनमा आएको हो ।

लामो समयको प्रयासपछि गौशालामा संचालनमा आएको नापी तथा मालपोत कार्यालयबाट गौशाला र औरही नगरपालिका र सोनमा गाउँपालिकाका जनसमुदायले प्रत्यक्ष रुपमा सेवा लिन सक्ने भएका छन् ।

गौशालामा नापी तथा मालपोत कार्यालय नहुँदा जनसमुदायलाइ टाढा गएर काम गर्नुपर्दा निकै खर्च हुने गरेको थियो । अब भने त्यस्ता समस्याबाट उल्लेखित पालिकाका स्थानीयहरु मुक्त हुने भएका छन् । गौशाला, औरही, सोनमाजस्ता पालिकाको स्थानीय वासीलाइ नापी र मालपोतको सेवा लिन सदरमुकाम जलेश्वर पुग्नुपर्ने बाध्यता हटेको छ ।

मालपोत कार्यालय संचालनको लागि आज कर्मचारीको व्यवस्थापन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका महा निर्देशक बिदुर खनाल ,निदेशक हरि कृष्ण सुवेदी , रोशन शंकर घिमिरे ,शाखा अधिकृत तेजनाथ पोखरेल लगायत कम्प्युटर अपरेटर परमेश्वर पौडेलको संयुक्त प्रयासले कर्मचारी व्यवस्थापन गरिएको अनेरास्ववियु (क्रान्तिकारी ) का केन्द्रिय उपाध्यक्ष सुर्य नारायण साहले जानकारी दिएका छन् ।

कार्यालयको लागि भौतिक पूर्वाधारको तयारीमा कुनै कमी नहुने उनको भनाइ छ । उनले भने , "अब चाही यहाँका जनताहरुले सहजै मालपोत तथा नापी कार्यालयको सेवा सुविधा प्राप्त गर्न सक्नेछन । टाढा जानुपर्ने बाध्यता हटेको छ । उद्योग वाणिज्य संघ गौशालाको अध्यक्ष रामराजा प्रसाद साह लगायत हाम्रो अथक प्रयासले आज यो काम सफल भएको छ ।"  साथै उनले कार्यालयमा सुरक्षा व्यवस्थाको लागि आवश्यक मात्रामा त्यहाँ सुरक्षाकर्मी समेत परिचालन गरिने जानकारी दिए ।

वि.स. २०७८ साल चैत्र २० गते  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि शशी श्रेष्ठले गौशालामा मालपोत कार्यालय स्थापना गर्ने वाचा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले