गौशालामा शुभकामना आदान प्रदान तथा सांगितिक कार्यक्रम सम्पन्न
निरन्जन कुमार साह ,
महोत्तरी, कार्तिक २५ गते।
महोत्तरीको गौशालामा दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार नगरपालिका वडा न . ५ स्थित रहेको दुर्गा मन्दिर नजिक समाज सेवि पदम प्रसादद्वारा सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साहको प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।
दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदानका क्रममा उपस्तिथ सम्पूर्ण अतिथिहरुले एकअर्कालाई शुभकामना आदान प्रदान गरेका छन भने कार्यक्रममा विभिन्न सांगितिक नृत्य मनोरञ्जन समेत समवेश गरिएको थियो ।

कार्यक्रममा पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साह ,गौशाला नगरपालिका वडा न. ५ को वडा अध्यक्ष ओम प्रकाश गुप्ता ,वडा न. ४ को वडा अध्यक्ष राम नारायण महाशेठ, श्याम लामा लगायत नेता मन्नु अधिकारीको सहभागीता थियो ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments