छठका लागि युवा नेता महतोद्वारा घाटको सरसफाई
ममता शर्मा
महोत्तरी , कार्तिक २८ गते
महोत्तरीको गौशालामा छठका लागि युवा नेता प्रमोद महतोले घाटको सरसफाई तथा व्यवस्थापन गर्ने कार्यको थालनी गरेका छन् । लोसपा नेपालका युवा नेता तथा सामाजिक अभियन्ता प्रमोद महतोले गौशालाबासीले छठ पुजा गर्ने स्थान मरहा खोलामा घाटको सरसफाई गरेका हुन् । आफ्नो एकल प्रयासले उनले जनताको सहजताको लागि घाटको व्यवस्थापन गर्न लागेका हुन् ।
स्थानीय सरकारले छठ घाटको व्यवस्थापनको लागि चासो नलिएपछी स्वयं आफुले त्यसको व्यवस्थापन गर्न लागेको युवा नेता महतोको भनाई छ । उनि भन्छन , "गौशाला नगरपालिकाले यसमा ध्यान दिदैन । मैले भनेर थाकिसके । जनताको पहल अनुसार मैले आफै घाट सरसफाई तथा व्यवस्थापन गर्न लागेको हु । आफनै लगानीमा साझा संस्था देखि दक्षिण पुल सम्मको घाट व्यवस्थापन मैले गर्न लागेको छु ।"
महतोले बिगत ८ वर्ष देखि गौशालामा यसरि नै घाटको सरसफाई तथा व्यवस्थापन गर्दै आएका छन् । यसपाली घाट व्यवस्थापनका लागि करिब ६०-७० हजार सम्म खर्च हुने उनको दावी छ भने जनताको सहजताको लागि आफु जस्तोसुकै सहयोग गर्न पनि हरबखत तयार रहने उनको भनाई छ । आगामी वर्षमा यो भन्दा पनि अझै व्यवस्थित तरिकाले घाटको व्यवस्थापन गर्ने उनले बताए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments