बलिउड अभिनेता सुशान्त गरे आत्महत्या
मुम्बई
मुम्बईमा बलिउड अभिनेता सुशान्त सिंह राजपूतको सोमबार अन्तिम संस्कार गरिएकाे छ ।
उनको अन्तिम शव यात्रामा बलिउड सेलिब्रेटी र कलाकार सहभागी भएका थिए । कोरोनाको जोखिम र लकडाउनको कारण शव यात्रामा धेरै मानिस भेला हुन भने पाएनन् । अन्तिम संस्कारको लागि उनको परिवार र आफन्त पटनाबाट मुम्बई आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजपूतले आइतबार आत्महत्या गरेका थिए । तर प्रहरीले भने अहिलेसम्म उनको कुनै सुसाइड नोट फेला नपारेको जनाएको छ ।
टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका सुशान्त सिंह राजपूतले पछिल्लो समय बलिउडमा आफ्नो बलियो उपस्थिति बनाएका थिए । ‘काय पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका उनले चलचित्र ‘एमएस धोनी : अनटोल्ड स्टोरी’, ‘छिचोरे’, ‘पीके’ लगायतमा अभिनय गरेका थिए ।
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
18 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
18 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
23 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
1 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
4 महीना पहिले
कतारमा होली
महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..
2 वर्ष पहिले
सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु
असोज ७ गते अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । सो घटनामा परी एक किशोरसहि..
3 वर्ष पहिले
हेलिकप्टर दुर्घटनामा युक्रेनका मन्त्रीसहित १६ जनाकाे ज..
एजेन्सी - युक्रेनकाे राजधानी किएभको बाहिरी भेगमा रहेकाे शिशु पाठशाला नजिक बुधवार भएको हेलिकप्टर दुर्घटनमा परि य..
4 वर्ष पहिले
भारतले जित्यो श्रीलङ्काविरुद्धको टी-२० सिरिज
श्रीलङ्काविरुद्धको टी – २० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ। यो जितसँगै भारत..
4 वर्ष पहिले
अमेजन कम्पनीले १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्..
ई–कमर्स कम्पनी अमेजनले आफ्ना १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधि..
4 वर्ष पहिले
कमेन्ट गर्नुहोस्
view comments