पैसा नदिएपछी पत्रकारले बदनाम गर्न खोज्यो : अध्यक्ष महासेठ
महोत्तरी , मङ्सिर १४ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ रजखोरका वडा अध्यक्ष रामनारायण महासेठले पत्रकारले मागेको पैसा नदिएपछी आफ्नो भिडियो सामाजिक संजालमा सार्वजनिक गरेकोमा आक्रोश व्यक्त गरेका छन् । महासेठले आफुलाई सप्तरीको पत्रकार भनेर चिनाउने रौनक यादवले ३० हजार रकम नदिए पछी चरित्र हत्या गर्ने प्रयास गरेको बताए ।
उनले भने , "वडा कार्यालयको भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएपछी म घर गएको थिए । कुर्सिमा बसेर आराम गर्दै थिए । रौनक यादव मेरो घरमै आएर झ्यालबाटै पैसा किन नदिएको भनेर विवाद गर्न खोज्यो र पैसा नदिए पछी सामाजिक संजालमा भिडियो सार्वजनिक गरिदिने भनेर धाकधम्की दियो । पैसा पठाईदिनको लागि बैंकको खाता समेत म्यासेज गरेको थियो ।"
सो पत्रकारले बिगत केहि समय अगाडी देखि नै आफु संग पैसा माग गरेको तर आफुले त्यसमा चासो नलिएपछि आफुलाई फसाउनको र बदनाम गर्नको लागि यस्तो गरेको अध्यक्षको महासेठको भनाइ छ । पत्रकारको नाममा ठगि गर्ने र पैसा माग्ने त्यस्ता पत्रकारलाई कारवाही गर्नुपर्ने उनको माग छ ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments