सोनमामा विद्यालय बन्द गरि सम्पूर्ण शिक्षक सोनपुर मेला गएपछि अभिवावक द्वारा तालाबन्दी
निरन्जन कुमार साह
महोत्तरी , मङ्सिर १५ गते
महोत्तरीको सोनामा गाउँपालिका वडा न. ८ स्थित रहेको श्री नेपाल राष्ट्रिय राघबेन्द्र माध्यमिक विद्यालयमा ५ जना शिक्षकहरुले विद्यालय बन्द गरि भारतको सोनपुर मेला घुम्न गएपछि अभिवावकहरुले विद्यालय तालाबन्दी गरेका छन् ।
शुक्रबार विद्यालयमा कक्षा ८,९ र १० का विद्यार्थीलाई विदा दिई कुनै पनि जानकारी नगरिकन स्कुलका प्रधानाध्यापक सरोज कुमार यादव लगायत भविक्षण यादव ,अजय यादव , अनिल यादव र चन्देश्वर शिक्षक भारतको सोनपुर मेला घुम्न गएको त्यहि विद्यालयका शिक्षिका ललिता यादवले जानकारी दिईन् ।
विधालयमा विद्यार्थी आउने गर्छन् तर शिक्षकहरु घुम्नमा व्यस्त भएपछी पठन पाठन नभएको सोनमा -८ निवासी रामप्रताप यादवले जानकारी दिए । उनले भने , "यो स्कुलमा सबैभन्दा बढी लापरवाही हुन्छ । प्र.अ. सरोज कुमारलाई जे मन लाग्छ त्यहि नै गर्छ ।"

त्यस्तै स्कुल बन्द गरेर मेला जानु उचित कुरा नरहेको अर्का एक स्थानिय मुक्तिनारायण यादवको भनाइ छ । विद्यालयमा राजनीतिक मात्र हुने गरेको र त्यसले गर्दा विद्यालयको शैक्षिक स्तर खस्केको उनले बताए ।

शुक्रबार अचानक बालविकास कक्षाका बालबालिकालाई मर्निंगमा बोलाएपछी अभिवावकहरु आक्रोशित भएर विद्यालय पुगेका थिए । विद्यालय पुगेपछि शिक्षकहरु सोनपुर मेला घुम्न गएको थाहा भएपछी विद्यालयको कार्यालयमा तालाबन्दि गरे । साथै उनीहरुले शिक्षा शाखालाई ध्यानाकर्षण पत्र समेत बुझाए । जब सम्म सरोज कुमार यादवको सरुवा हुदैन तबसम्म ताला नखुल्ने उनीहरुको दावी छ ।
यस सम्बन्धमा सोनमा गाउँपालिकाको शिक्षा शाखाका सह –संयोजक धर्मेन्द्र यादवले यस्तो गतिवधि गर्ने शिक्षकलाई कडा भन्दा कडा कारवाही गर्ने जानकारी दिए ।

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
23 घन्टा पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
7 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
9 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
11 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
23 घन्टा पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
7 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
11 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
12 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
20 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
24 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी ब..
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..
कमेन्ट गर्नुहोस्
view comments