गौशालामा ९ दिने नवाह सुरु

3 वर्ष पहिले प्रकाशित

(2080-08-22 B.S.)

2770 पटक देखिएको

निरन्जन कुमार साह , गौशाला ।

 महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ मा ९ दिने नवाह सुरु भएको छ ।  ४ न. वडा कार्यालय स्थित ९ दिने श्री सीताराम नाम जाप नवाह महायज्ञ विहिवार देखि सुरु भएको हो ।

समाजमा अमनचैन, सुख, शान्ति होस भन्ने धार्मिक विश्वासले प्रथम पटक ९ दिने महायज्ञ सुरु भएको हो ।  बिहिबार बाजागाजाको साथ  निकालिएको कलश यात्रा नगरपालिकाको विभिन्न भागको परिक्रमा गरि गौशाला बजारमा अवस्थित मरहा खोला (मांडवी गंगा) बाट जल भरेर कलश स्थापित गरिएको श्री सीताराम नाम जाप हुने नवाह महायज्ञको  आयोजक भाभिक्षण महतोले  बताए ।  

महायज्ञमा करिव ११ सय  कुमारी कन्या सहभागी सहितको विशाल कलश यात्रा निकालिएको थियो । उक्त महायज्ञमा विभिन्न गाउँका कृर्तन मण्डलीद्वारा  आ–आफ्नो प्रदर्शनी हुन्छ  । यस किसिमका कार्यक्रमले हिन्दु संस्कृतिको जगेर्ना तथा विकासमा टेवा एवं समाजमा शान्तिको आभाष हुने विश्वास रहेको गौशाला नगरपालिका वडा नम्बर ४  का  वडाध्यक्ष रामनारायण महासेठले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले