गौशालामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
मनिषा शर्मा
महोत्तरी ,मङ्सिर २४ गते
महोत्तरीको गौशाला नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिकाको उप - प्रमुख रेणु महतोको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिलिप कुमार गिरी ,इलाका प्रहरी गौशालाका इन्चार्ज मनोज यादव ,गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुर ,सामाजिक विकास शाखाका प्रमुख अश्मिता शर्मा ,गौशाला नगरपालिकाको १२ वडाका वडा अध्यक्ष लगायत नगरपालिकाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्नो भनाइहरु राखेका थिए कार्यक्रमको अध्यक्ष गौशाला नगरपालिकाको नगर उप –प्रमुख महतोले भन्नुभयो , “लैंगिक हिंसा आफ्नो घरबाट नै सुरु हुन्छ । यसलाई अन्त्य गर्नको लागि हामी सबै मिलेर घरबाट सुरु गर्यौ भने मात्र यो लैंगिक हिंसा अन्त्य हुने बाला छ । १६ दिने अभियान चलाएर यो हिंसा कहिले पनि अन्त्य हुँदैन । यो हिंसामा महिला मात्र न परेर पुरुष पनि पर्दछन । यसमा दोषी महिला र पुरुष दुवै जना हुन्छ । यसमा समझदारी गर्नु एकदमै जरुरि रहेको छ । यसलाई न्यूनीकरण गर्नको लागि हामीले जब सम्म एक अर्काको कुरा बुझ्दैनौ तब सम्म यो हिंसा अन्त्य हुँदैन।”

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
कमेन्ट गर्नुहोस्
view comments