गौशालामा यमाहा मोटरसाइकल शोरुम उद्घाटन
ममता शर्मा
महोत्तरी , मङ्सिर २८ गते
महोत्तरीको गौशालामा एक मात्र ब्राण्डेड कम्पनि यमाह बाइकको शोरुम उद्घघाटन भएको छ । ललिता अटो हुबद्वारा संचालन भएको सोरुमको गौशाला -५ बजार स्थित विहिवार एक कार्यक्रमका विच उद्घघाटन भएको हो।
गौशाला बजारमा खुलेको शोरुमको मधेश प्रदेश सांसद सरोज कुमार यादवले एक समारोहबीच रिबन काटेर उद्घाटन गर्नुभएको छ ।

शोरुमको उद्घाटन गर्दै सांसद सरोज कुमार यादवले आयमुलक एवं व्यावसायिक काममा संलग्न हुनु स्वागतयोग्य काम भएको बताउनुभयो । बाइक शोरुमले पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै ललिता अटो हबका अध्यक्ष मोध नारायण साहले अर्थसगँ जोडिएका यस्ता सोरुम र कम्पनिले गौशाला मात्र नभएर महोत्तरी जिल्लाकै विकाश र प्रचारमा समेत टेवा पुर्याउने बताए ।त्यस्तै उनले टाढा गएर वाइक खरीद गर्नुपर्ने झनझट शोरुमको संचालन भएपछी हट्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सांसद सरोज कुमार यादव लगायत ललिता अटो हबका कर्मचारीहरु , विभिन्न राजनीतिकर्मी , समाजसेवी , जनसमुदाय र ग्राहकवर्गहरुको उपस्थिति रहेको थियो ।

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 मिनट पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
कमेन्ट गर्नुहोस्
view comments