बाल संवेदनशील अभिभावकत्व कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2080-08-29 B.S.)

1933 पटक देखिएको

ममता शर्मा

महोत्तरी , मङ्सिर २९ गते

महोत्तरीको औरहीमा बाल संवेदनशील अभिभावकत्व कार्यक्रम सम्पन्न भएको छ ।। शुक्रबार कार्यक्रममा सहभागीहरुका लागि दिक्षान्त कार्यक्रम गरिएको हो । औरही नगरपालिकाको आयोजना , सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पैरवी विकास मंच नेपालको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा ६ दिनको तालिम सन्तान भएका महिलाहरुलाई प्रदान गरिएको थियो । जसमा बालबालिकाको शारीरिक , मानसिक र संवेगात्मक विकासमा अभिभावकको भूमिकाबारे प्रशिक्षण दिइएको जनाइएको छ ।

कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तित्वहरुलाई प्रमाण पत्र आज प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि स्वास्थ्य शाखा प्रमुख चन्द्र भुषण ठाकुरले कार्यक्रम संचालन गरेकोमा आयोजकलाइ धन्यवाद दिदै यसको दीर्घकालीन प्रभावका कारण बालबालिकाको राम्रो स्वास्थ्य, उत्प्रेरणा र सिकाइ¸पोषण¸संवेदनशील स्याहार एवम् सुरक्षा र संरक्षणमा उल्लेखनीय टेवा पुग्ने बताए।

कार्यक्रममा शनीचरी देवी मण्डल , स्वास्थ्य शाखा प्रमुख चन्द्र भुषण ठाकुर , शिक्षा शाखा प्रमुख धन बहादुर राय , वडा न.२ को वडा अध्यक्ष दरेश यादव , वडा न. ४ को वडा अध्यक्ष शियाराम राय , संस्थाको फोकल पर्सन सविना यादव लगायत विभिन्न महिला जनसमुदायको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

1 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

3 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

4 दिन पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

12 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

16 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 महीना पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..