महोत्तरीमा सामी नेपालको रोजगार प्रवर्द्धन कार्यक्रम
ममता शर्मा , महोत्तरी ।
महोत्तरीमा सामी नेपाल संस्थाको रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत सुरक्षीत वैदेशिक रोजगारका लागि प्रदेश र स्थानीय सरकारविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार महोत्तरीको जलेश्वर न. पा. २ स्थित नेपाल पत्रकार महासंघको सभाहलमा जलेश्वर नगरपालिका , मधेश प्रदेश सरकार श्रम तथा यातायात मन्त्रालयको आयोजनामा सुरक्षित वैदेशिक रोजगारिका लागि प्रदेश र स्थानिय सरकार बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मधेश प्रदेशको श्रम तथा रोजगार मन्त्री चन्दन सिंह , जिल्ला समन्वय समिति प्रमुख सुमनलाल कर्ण , जलेश्वर नगरपालिकाको नगर प्रमुख सुरेश साह सोनार , प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायत सामी नेपालका विभिन्न पदाधिकारी , विभिन्न स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरु तथा नागरिक समाजको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय जनसमुदायहरुले आफ्ना गुनासो तथा जिज्ञासाहरु राखेका थिए ।कार्यक्रमको मुख्य नारा "वैदेशिक रोजगारबाट प्राप्त पुंजीलाई संस्थागत गरौं,समस्या समाधान गर्न एकजुट होऔं" रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments