गौशालामा बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2080-09-04 B.S.)

5235 पटक देखिएको

नेहा कुमारी साह

महोत्तरी , पुष ४ गते

महोत्तरीको गौशालामा बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवासद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गत स्थानीय तथा वडा बाल अधिकार समितिका पदाधिकारीहरुलाई तालिम दिइएको हो ।

तालिमका प्रशिक्षक सेभ द चिल्ड्रेन बर्दिवासका मकर बहादुर सार्की र झमकेश्वर ओझा रहेका थिए गत पुष २ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । तालिम सम्पन्न समारोहमा गौशाला नगरपालिकाको सम्पूर्ण वडाका बाल अधिकार समितिका पदाधिकारी , वडा अध्यक्ष , वडा सचिव , महिला तथा बालबालिका शाखा अधिकृत लगायत सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवासका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालबालिका सम्बन्धि समस्या तथा सवालहरु न्यूनीकरण गर्न गराउन नगरपालिकाबाट बालबालिका अधिकृत व्यवस्थापन गरि योजनाहरु बनाइ कार्यान्वयन गर्दरम्रो हुने सम्पूर्ण सहभागीहरुले विचार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले