गौशालामा उपमेयरको गाडीमा आगजनी
निरन्जन कुमार साह
गौशाला , पुष ८ गते
महोत्तरीको गौशाला नगरपालिकामा उपमेयरको गाडीमा आगजनी भएको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपप्रमुख रेनु कुमारी महतो चढ्ने प्रदेश–२–००२–०००१ झ ०००५ नम्बरको गाडीमा शनिवार राती अज्ञात समुहले आगजनी गरेका छन् । राती करिब साढे २ बजे तिर आगजनी भएको छिमेकी राजकिशोर महतोले जानकारी गराएपछी आगो नियन्त्रण गरिएको उपप्रमुख महतोले जानकारी दिईन । उनले भनिन् , "हिजो करिब साढे ४ बजे तिर जनकपुरमा रहेको मधेश महिलावादी संघको कार्यक्रमबाट फर्कीई आफ्नै घर अगाडी गाडी पार्किंग गरेर राखिएको थियो । अज्ञात व्यक्तिले आगजनी गरे । आगजनी भइसकेपछी छिमेकीले खबर गरेपछी हामीलाई जानकारी भएको थियो र आगो निभाईयो ।"
प्रहरीले घटनास्थलबाट पेट्रोलको गन्ध आएको बोतल बरामद गरेको छ । उपमेयरको घरमा पार्किङ गरेर राखेको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । गाडी जलेको थाहा पाएसँगै घर परिवार र स्थानीयले आगो निभाएर प्रहरीलाई खबर गरेका हुन् । थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
यस सम्बन्धमा नगर प्रमुख डा. दिपेन्द्र महतोले आगजनी जोकोहीले गरेपनि दोषीलाई कारवाहीको दयारामा ल्याइने बताए । उनले भने , "उपमेयरको गाडी चालक नारेन्द्र महतोलाई हामीले पहिला नै कार्यपालिकाबाट निर्णय गरेर निकाली सकेपनि उपमेयरले सोहि चालक राख्नुभएको छ । आज आइतबार कार्यपालिका बैठक बोलाइएको छ । बैठकको १ दिन अगाडी नगरपालिकाको सरकारी गाडीमा आगो लाग्नुमा एउटा सड्यन्त्र जस्तो शंका छ । यसलाई गहिरो तवरले अनुसन्धान गरिनेछ ।"
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments