प्रहरीले गाली गरेपछी गौशालामा प्रहरी चौकी घेराउ
निरन्जन कुमार साह
महोत्तरी , पुष ८ गते
महोत्तरीको गौशालामा युवाहरुले प्रहरी चौकी घेराउ गरेका छन् । शनिवार प्रहरीले गालीगलौज गरेको भन्दै गौशाला - १२ कान्तिबजार स्थित रहेको प्रहरी चौकी युवाहरुले घेराउ गरेका छन् भने प्रहरी चौकीको गेट अगाडी टायर बालेर प्रदर्शन समेत गरेका छन् ।
गौशाला नगरपालिका वडा न. १२ को माथि टोलको सडक सरसफाई अभियान कार्यक्रमको विरुद्धमा त्यहाँका स्थानीय युवाहरुले सडकमा दाउरा राखेर विरोध गरेका थिए । सरसफाइमा अनिमियता भएको भन्दै विरोध जनाउदा प्रहरीले हस्तक्षेप गरेको र अपशब्द बोलेर गाली गरे पश्चात प्रहरी चौकी घेराउ गरिएको स्थानीय युवा नागेन्द्र सत्यले जानकारी दिए ।
आइतवार दिउँसो ३ बजे देखि बेलुकी ६ बजेसम्म युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी मुर्दाबाद ,प्रहरीले दमन गर्न पाइदैन , गाली गर्ने प्रहरीलाई कारवाही गर लगायत चर्को नाराबाजी समेत उनीहरुले गरेका छन ।
यता प्रहरी चौकी कान्तिबजारका इन्चार्ज शितल प्रसाद यादवले आफुले गालीगलौज गरेको स्वीकार गरेका छन् ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
3 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
13 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
20 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
24 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments