गौशालामा पत्रकार राजकरण महतोमाथि भएको दुव्र्यवहारको विरुद्धमा प्रदर्शन

3 वर्ष पहिले प्रकाशित

(2080-10-09 B.S.)

851 पटक देखिएको

ममता शर्मा , महोत्तरी  ।

महोत्तरीको गौशालामा पत्रकार राजकरण महतोमाथि दुव्र्यवहारको विरुद्धमा प्रदर्शन भएको छ । मंगलबार गौशाला नगरपालिका वडा न.५ त्रिभुवन मा.वि. को गेट अगाडी सम्पूर्ण स्थानीय पत्रकारहरु मिलेर प्रदर्शन गरेका हुन् । संचारकर्मीहरुले साम्प्रदायिक भाव बिथोल्न खोज्नेलाई कानुनी कारवाही गर , पत्रकार राजकरण महतोलाई न्याय दे ,समावेशी राज्य सरकारको लागु गर ,भुइँमान्छेका लागि बोल्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर लगायत उल्लेख गरिएको  प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

बितेको आइतबार तीनकुनेस्थित सडक किनारमा रोकीराखेको बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामको गाडीका कन्डक्टर र चालकले पत्रकार राजकरण महतोमाथि दुव्र्यवहारसंगै कुटपिटका प्रयास गरेका थिए । कन्डक्टर र चालकले उनलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गरेका थिए ।

सोही घटनाको विरुद्धमा स्थानीय संचारकर्मीहरुले प्रदर्शन गर्दै जनताको सेवक पत्रकार माथि दुर्व्यवहार र गाली गलौज गर्नेलाई कारवाहीको माग समेत गरेका छन्  ।विरोध कार्यक्रममा पत्रकार सुनिता महतो , निरन्जन कुमार साह , दिनेश महतो लगायत विभिन्न संचारकर्मीहरुको सहभागिता रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

12 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

22 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

29 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले