गौशालामा चोरी गर्ने उदेश्यले त्रिभुवन मा.वि. मा तोडफोड

3 वर्ष पहिले प्रकाशित

(2080-11-08 B.S.)

1985 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , फाल्गुन ८ गते  

महोत्तरीको गौशालामा चोरी गर्ने उदेश्यले त्रिभुवन माध्यमिक विद्यालयमा तोडफोड भएको छ । गौशाला नगरपालिका वडा न. ५ स्थित रहेको सो विद्यालयमा सोमबार राति अज्ञात व्यक्तिहरुले तोडफोड गरेको विद्यालयको प्रधानाध्यापक विनोद कुमार महतोले जानकारी दिए ।

प्र.अ. महतोका अनुसार सोमबार राति अज्ञात व्यक्तिहरुले कम्युटर चोरी गर्ने उद्देश्यले प्राविधिक शाखाको झ्यालहरु तोडफोड गरेका छन् । ति व्यक्तिहरुले शाखाको प्यासेजमा आगो बालेर रक्सि र चुरोट समेत खाएको महतोले बताए । उनले भने , “करिव ४ ओटा झ्यालहरु र एक बासको  सिढी पनि तोडफोड भएको छ । केहि समयदेखि केहि व्यक्तित्वहरु विद्यालयको कम्पाउण्ड भित्र जबर्जस्ती खेल्ने र उत्पात मच्चाउने जस्ता क्रियाकलाप गर्ने गरेका छन् । सम्झाउदा उल्टै धाकधम्मी दिने समेत गरेका छन ।

प्र. अ. महतोले विद्यालय सबैको सार्वजनिक सम्पत्ति भएकोले यसको संरक्षण सबैको दायित्व रहेको बताउदै विद्यालयभित्र यस्ता किसिममा क्रियाकलाप गर्नेहरुको विरुद्धमा इलाका प्रहरी कार्यालय गौशाला, गौशाला नगरपालिको कार्यालय र वडा कार्यालयमा पत्राचार समेत गरिएको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार महतोले विद्यालयको कम्पाउण्डमा कसैलाई प्रवेशको अनुमति नहुँदा पनि साझपखको समयमा स्थानीय युवाहरुले जबर्जस्ती प्रवेश गर्ने गरेको बताए । विद्यालयले त्यसलाई रोक्ने प्रयास गर्दा विद्यालय वरपरका सम्पूर्ण स्थानीय वासिन्दाले विरोध गर्ने गरेको उनको भनाई छ । साथै उनले यसको नियन्त्रणको लागि सर्वदलीय बैठक चाडै नै बस्ने जानकारी समेत दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

14 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

17 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले