महोत्तरीमा सरकारी वा सार्वजनिक जग्गा खाली गराउन निर्देशन
3 वर्ष पहिले प्रकाशित
(2080-12-05 B.S.)
4137 पटक देखिएको
निरन्जन कुमार साह
महोतरी , फाल्गुण १४ गते
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सरकारी वा सार्वजानिक जग्गा खाली गर्न सम्पुर्व जिल्लावासीलाइ निर्देशन दिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा भोगचलन गरिरहेको भएमा खाली गर्न निर्देशन दिएको हो ।
सार्वजनिक जग्गा निजि रुपमा कायम गरि दुरुपयोग गर्ने गराउने , विक्री वितरण गर्ने गराउने , धितो बन्धक राख्ने गरेको गराएको जानकारी भएमा कानुन बमोजिम कारवाही गरिने सूचना उल्लेख गरिएको छ । कार्यालयले १० दिन भित्रमा निजि स्वामित्वको लागि प्रयोग गरेको वा गराएको सार्वजनिक जग्गा खाली गराउने बारेमा निवेदन परिपत्र गरेको छ ।
जिल्लाभरि निजि हकमा दर्ता रही भोग चलनमा रहेको बाहेक सरकारी वा सार्वजानिक जग्गा अतिक्रमण गरि भोग चलन गरेको अथवा आफ्नो निजि उद्देश्यले अतिक्रमण गरि घर बनाएको खण्डमा जिल्ला प्रशासन कार्यालय महोत्तरीले त्यस्तो जग्गा खाली गराउने निर्देशन दिएको हो ।
सार्वजानिक जग्गा आफ्नो स्वामित्वमा गरि आफ्नो निजि प्रयोजनको लागि प्रयोग गरेको व्यक्तिमाथि उजुरी आएमा अनुसन्धान गरि मालपोतबाट सहि प्रमाण प्रमाणित गरि खालि गराउने उद्देश्य रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख उपेन्द्र न्यौपाने जानकारी दिए । उनले जिल्लाभरि सार्वजानिक जग्गा ,ऐलानी, पर्ती ,मठ मन्दिरका जग्गा अतिक्रमण गरेको व्यक्तिमाथि १० दिनभित्र जिल्ला प्रशासन महोत्तरीको कार्यालयमा जानकारी गराउन जनसमुदाय तथा सम्बन्धित निकायलाइ अनुरोध समेत गरेका छन् ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments