गौशालामा १०० बेडको अस्पताल बनाउने अठोट गरेको छु : नगर प्रमुख महतो

3 वर्ष पहिले प्रकाशित

(2080-11-14 B.S.)

1134 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , फाल्गुन १४ गते

महोतरीको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले १०० बेड सम्मको अस्पताल बनाउने अठोट रहेको बताएका छन् । उनले गौशाला नगरपालिकामा १०० बेडको अस्पताल आफ्नो कार्यकालमा निर्माण गर्ने योजना अनुसार कार्य गर्ने जानकारी दिए ।

सोमबार गौशाला नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको अस्पतालको छत ढलान कार्यको अनुगमन नगर प्रमुखले गरेका छन् ।  सो क्रममा नगर प्रमुख महतोले प्राथमिक स्वास्थ्य केन्द्रमा  १५ बेड सहितको सुविधा प्रदान गर्ने  भवन निर्माण हुन गईरहेकोमा त्यसलाई १०० बेड सम्मको सुविधा सम्पन्न अस्पताल बनाउने उद्देश्य रहेको बताए ।

महोत्तरी जिल्लाकै दोश्रो शहरको रुपमा रहेको गौशालामा आफ्नै कार्यकालमा १०० बेडको अस्पताल निर्माण गरि जनसमुदायलाई सहज रुपमा स्वास्थ्य सुविधा प्रदान गरिने योजना रहेको उनले बताए । यहाँ कोशौ टाढाबाट मानिसहरु वा सेवाग्राहीहरु आउने गर्दछन् , उनले भने , “जनसमुदायको सहजता लागि  प्रसुती गृह सहितको सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य राखेको छु ।  म एउटा डाक्टरको नाताले कम्तिमा स्वास्थ्य क्षेत्रमा राम्रो विकास गर्नु मेरो प्रमुख दायित्व हो । यहाँ विकासको नाममा धेरैले जनतालाई ठगेका छन् । तर म जनतालाई विकास गरेर देखाउने छु । देशमा १५ बेड सम्मको अस्पताल प्रत्येक  पालिकामा लागु गरीएपनि कतिपय पालिकामा अहिले सुरुवात पनि भएको छैन । तर गौशाला नगरपालिकामा भवन निर्माणको क्रममा आज पहिलो तल्लाको छत ढलान भएको छ । म निकै खुसि पनि छु ।”

साथै नगर प्रमुख महतोले प्राथमिक स्वास्थ्य केन्द्रको सो परियोजना २ वर्ष भित्रमा सम्पन्न भइ संचालन हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

3 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

24 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले